दफा ३२
प्रवेशाज्ञा सम्बन्धी सुविधा
विदेशी लगानीकर्ताले परियोजना कार्यान्वयनको लागि यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त गरेमा निजलाई प्रचलित कानून बमोजिम आवाशीय प्रवेशाज्ञा (भिसा) उपलब्ध गराइनेछ ।